चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
ratopati.com · Mon Jul 27 19:33:35 GMT 2026

काठमाडौँ । चीनले सोमबार अमेरिकालाई चिनियाँ कृत्तिक बुद्धिमत्ता (एआई) कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ ।
चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही वरिष्ठ अमेरिकी अधिकारीहरूले सार्वजनिक रूपमा चिनियाँ एआई कम्पनीहरूको उन्नत अमेरिकी मोडेलहरूको कथित ‘प्रयोग’ को बारेमा अनुसन्धान गर्न आह्वान गरेको र कथित ‘अमेरिकी बौद्धिक सम्पत्तिको चोरी’ जस्ता आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने रिपोर्टको जवाफमा यो टिप्पणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)