त्रिशूली थ्री-ए सुरुङमा हावा पठाउन ५ वटा प्वाल बनाइयो, आजै अवस्था पत्ता लगाउने तयारी
onlinekhabar.com · Sun Aug 30 08:35:32 GMT 2026

१४ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले त्रिशूली थ्री-ए आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले भित्र हावा पठाउन पाँच वटा ड्रिल (प्वाल) बनाएको छ ।
हालसम्म ड्रिल गर्ने र भित्रको अवस्था बुझ्ने प्रयास गरिरहेको सांसद् तथा सुरुङ विज्ञ श्रीराम न्यौपानले बताए । सुरुङ विज्ञ न्यौपाने उद्धार क्षेत्रमै बसेर यो प्रक्रिया नेतृत्व गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)