धितो रोक्कासम्बन्धी विवादमा सर्वोच्चको व्याख्या : ‘हस्ताक्षर गरिसकेपछि प्रक्रियागत त्रुटि देखाएर दायित्वबाट उम्कन मिल्दैन’
ratopati.com · Sun Jun 07 09:27:38 GMT 2026

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले कर्जा सुरक्षाका लागि राखेको धितो रोक्का गर्ने प्रक्रियाका सम्बन्धमा सर्वोच्च अदालतले प्रक्रियागत त्रुटि देखाएर दायित्वबाट उम्कन नमिल्ने भन्दै व्याख्या गरेको छ।
ललितपुर फाइनान्स लिमिटेड र जयराम सुवेदीबिचको ‘दूषित रोक्का बदर’ मुद्दामा फैसला गर्दै सर्वोच्चले ‘वित्तीय संस्थामा उपस्थित भई मन्जुरीनामामा सहीछाप गरिसकेपछि मालपोतमा रजिष्ट्रेशन नभएको प्राविधिक कारण देखाएर मात्र दायित्वबाट मुक्त हुन नसकिने’ नजिर स्थापित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)