त्रिशूली 'थ्री ए' को सुरूङभित्र रहेका मानिस उद्धारका लागि हेलिकप्टरबाट लगियो एक्साभेटर
setopati.com · Sun Aug 30 08:39:00 GMT 2026

बाढीका कारण नुवकोटस्थित माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्याएको छ।
ती उपकरणहरूलाई त्यहाँ खण्ड-खण्ड (डिसमेन्टल) पारेर हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)