इक्वेडरमा एल निनोका कारण आपत्काल घोषणा
khabarhub.com · Sun Aug 30 08:39:16 GMT 2026

क्विटो – इक्वेडरले एल निनो जलवायु घटनाका कारण शनिबार देशभर उच्च सतर्कता जारी गर्दै आपत्काल घोषणा गरेको अधिकारीहरूले बताएका छन् ।
इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)