९ महिनामा कनेक्ट आइपिएसबाट १ खर्ब ४१ अर्ब बढीको कारोबार
ictsamachar.com · Wed May 12 10:30:00 GMT 2021
मुलुकका डिजिटल भुक्तानीबाट हुने कारोबार वृद्धि भइरहेको छ । कोरोना संक्रमणले लकडाउन भइरहेको बेला विद्युतीय कारोबार अझ बढिरहेको छ ।
विद्युतीय कारोबार हेर्ने हो भने कनेक्ट आइपिएसमा हरेक महिना वृद्धि भइरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार यस अवधिमा कनेक्ट आइपिएसबाट १ खर्ब ४१ अर्ब ८० करोड २० लाख रुपैया भुक्तानी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)