आर्या फार्मा ल्यावद्वारा बाढीपीडितलाई ८२ लाखको औषधि सहयोग
ratopati.com · Sun Aug 30 08:48:07 GMT 2026

काठमाडौँ । आर्या फार्मा ल्याव प्रालिले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि ८२ लाख ५१ हजार ७५० रुपैयाँ बराबरको औषधि सहयोग गरेको छ ।
कम्पनीले प्रभावित क्षेत्रका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत स्वास्थ्य उपचारमा प्रयोग हुने आवश्यक औषधि नेपाल सरकारलाई सहयोगस्वरूप उपलब्ध गराएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)