त्यो बिहान, बाढीभन्दा केही मिनेट अगाडि
rajdhanidaily.com · Sun Aug 30 08:48:59 GMT 2026

२०८३ भदौ १० गते । सधैँझैँ बिहान ५ बजे उठेँ। नानीको स्कुलमा अतिरिक्त कक्षा चलिरहेको थियो। नानीले आफ्नो काम सकेर तयार भई बिहान ६ः३० बजे स्कुल पुग्नुपर्ने भएकाले उनी ६ बजे नै घरबाट निस्किइन्।
मलाई पनि नानीका लागि स्कुलमै खाना पुर्याउनुपर्ने थियो। त्यसैले खाना बनाउन लागेँ। खाना बनाएर नानीका लागि टिफिन बक्समा खाना राखेँ। आफूले पनि खाना खाएँ र तयार भएँ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)