बाढीमा बेपत्ता भएकाहरुको तस्बिर टाँस अभियान (फोटोफिचर)
gorkhapatraonline.com · Sun Aug 30 08:48:42 GMT 2026

रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका आफ्नो आफन्तहरूको तस्बिर भित्तामा टाँसेर खोजी कार्यमा सघाउन आफन्तहरु टिचिङ अस्पतालमा जम्मा हुनुभएको छ ।
भोटेकोशीमा भदौ १० गते आएको बाढीमा परेर धेरै जना बेपत्ता हुनुभएपछि खोजी कार्यलाई सहज बनाउन आफन्तहरुले बेपत्ता भएका आफन्तको तस्बिर भित्तामा टाँसेर खोजी कार्यलाई सहज बनाउन सहयोग गरिरहनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)