विश्वभरका सिटी एक्सप्रेसमार्फत नेपालमा पैसा पठाउँदा सेवा शुल्क नलिइने
baahrakhari.com · Sun Aug 30 08:49:48 GMT 2026

काठमाडौं । नेपालमा हालैको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारलाई तत्काल आर्थिक सहयोग पुर्याउने उद्देश्यले सिटी एक्सप्रेसले विश्वका विभिन्न मुलुकबाट यहाँ पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ ।
कम्पनीले विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले बाढी आएको दिनदेखि नै उक्त विशेष सुविधा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)