सर्वोच्चद्वारा कांग्रेसको १५औं महाधिवेशन रोक्न अन्तरिम आदेश दिन अस्वीकार
kendrabindu.com · Thu Aug 27 12:54:43 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको पूरक निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय समितिले आगामी असोज १६ देखि १९ गतेसम्म सञ्चालन गर्ने गरी तय गरेको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा-खड्का समूहले सर्वोच्चमा निवेदन दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)