नाडा अटो शोको अन्तिम दिनको तस्बिर
ratopati.com · Sun Aug 30 08:54:16 GMT 2026

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा भदौ ९ गतेदेखि जारी नाडा अटो शो–२०२६ आज सकिँदैछ ।
शोमा दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ ब्रान्डको सहभागिता रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)