डोटीका ६ स्थानीय तहबाट राहत तथा उद्धार कोषमा ११ लाख १२ हजार सहयोग
onlinekhabar.com · Sun Aug 30 08:47:57 GMT 2026

१४ भदौ, काठमाडौं । डोटीका ६ स्थानीयले ११ लाख १२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा सहयोग गर्ने निर्णय गरेका छन् ।
रसुवा बाढीपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका क्षेत्रमा भएको जनधनको क्षतिपछिको उद्धार तथा राहतमा सहयोग पुर्याउन स्थानीय तहले रकमको घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)