आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने
khabarhub.com · Sun Aug 30 08:50:02 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ ।
आजै ४ बजे भर्चुअल रूपमा पार्टीको केन्द्रीय समितिको बैठक बस्नेगरी सभापति रवि लामिछानेले आह्वान गरेको पार्टीका प्रवक्ता जगदिश खरेलले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)