सङ्क्रमणकालीन न्याय प्रक्रिया तत्काल अघि बढाउन द्वन्द्वपीडित र नागरिक समाजको माग
ratopati.com · Sun Aug 30 08:59:04 GMT 2026

काठमाडौँ । बलपूर्वक बेपत्ता पार्ने कार्यविरुद्ध अन्तर्राष्ट्रिय दिवस (अगस्ट ३०) को सन्दर्भमा द्वन्द्वपीडित समुदाय र नागरिक समाजले नेपाल सरकारलाई सङ्क्रमणकालीन न्याय प्रक्रिया तत्काल टुङ्ग्याउन आग्रह गरेका छन् ।
शुक्रबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले विस्तृत शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा पनि पीडितले न्याय नपाएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)