असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
rajdhanidaily.com · Tue Jul 28 00:18:28 GMT 2026

काठमाडौं
। नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)