संसदीय सुनुवाइ समितिको बैठक बस्दै
barnanmedia.com · Tue Jul 28 00:07:44 GMT 2026

काठमाडौँ, १२ साउनः संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।
आज बिहानका लागि तय भएको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौँ)को सुनुवाइ गर्ने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)