‘मेरो किसान लिमिटेड’ले रु. ५० करोड लगानीमा चितवनमा कृषि प्रशोधन उद्योग खोल्ने
corporatenepal.com · Tue Jul 28 00:18:50 GMT 2026

काठमाडौं । किसानले उत्पादन गरका सामग्रीहरु खरिद गरेर बिक्री गर्दै आएको ‘मेरो किसान लिमिटेड’ले चितवनमा एउटा ठुलो उद्योगको सञ्चालनको तयारी गरिरहेको छ ।
राजधानीमा रहेको ठूला होटल तथा रेष्टुरेन्टहरुलाई तरकारी तथा फलफूल डेलिभरि गर्दै आएको यस कम्पनीले अब आफ्नै प्रशोधन उद्योग खोलेर नेपालभरि कृषिज्य तरकारी तथा अन्न बालीहरु प्रशोधन तथा बिक्री गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)