डा. गोविन्द केसी किन एकाएक अनशन तोड्न राजी भए? यस्तो छ सहमतिपत्र
himalpress.com · Tue Jul 28 00:36:34 GMT 2026

काठमाडौँ- डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमतिसँग ५ दिन लामो अनशन तोडिएको छ। विभिन्न माग राख्दै ५ दिनदेखि अनशनरत डा. केसीले ७ बुँदे सहमति गर्दै अनशन तोडेका हुन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा.जगदीश चन्द्र अग्रवालको उपस्थितीमा जुस पिएर डा.केसीले अनशन तोडेका हुन्।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा, कैलालीलाई पूर्ण क्षमतामा /कम्तिमा तीन सय शैया शिक्षण अस्पताल सञ्चालनका साथै आवश्यक जनशक्तिको तुरुन्त व्यवस्था गरी एमबिबिएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विषयमाः
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)