३ महिनाभित्र सबै भन्सारमा भेइकल स्क्यानर मेसिन जडान गर्न अर्थमन्त्री वाग्लेको निर्देशन
clickmandu.com · Tue Jul 28 00:38:00 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ३ महिनामा देशका प्रमुख १४ भन्सार कार्यालयमा भेइकल स्क्यानर मेसिन जडान गर्न निर्देशन दिएका छन् । विभिन्न अर्थमन्त्रीहरूको पटकपटक प्रयासमा पनि हुन नसकेको यो काम ३ महिनामा सक्न डा. वाग्लेको निर्देशन छ ।
‘भन्सार विभागका महानिर्देशकज्यू, १४ प्रमुख नाकामा सवारीसाधन स्क्यानर जडान गर्न अगाडि बढिहाल्नुहोस् । के-कस्तो सहयोग चाहिने हो, मन्त्रालयबाट भन्नुहोस्,’ अर्थमन्त्रीले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)