झापामा वडासचिव घुससहित पक्राउ
setopati.com · Tue Jul 28 00:56:10 GMT 2026

झापाको गौरीगञ्ज गाउँपालिका-१ का वडासचिव घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार वडासचिव अजयकुमार साहलाई १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)