इरान युद्धमा जुलाईयता मात्र अमेरिकी सेनाका ४ सदस्य मारिए, २०७ जना घाइते
barnanmedia.com · Tue Jul 28 00:42:15 GMT 2026

संयुक्त राज्य अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) का अनुसार जुलाईमा इरानविरुद्ध पुनः सैन्य कारबाही सुरु भएयता चार अमेरिकी सैनिकको मृत्यु भएको छ भने २०७ जना घाइते भएका छन्।
पेन्टागनले अद्यावधिक गरेको ‘डिफेन्स क्याजुअल्टी एनालाइसिस सिस्टम’का अनुसार जुलाई २५ सम्म इरानविरुद्ध सञ्चालन गरिएको अमेरिकी सैन्य अभियान ‘एपिक फ्युरी’का क्रममा १४ अमेरिकी सैनिकको मृत्यु भएको र ४१७ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)