सोमबारदेखि सञ्चालनमा नागढुंगा–सिस्नेखोला सुरूङमार्ग, प्रयोगअघि जान्नैपर्ने ७ महत्वपूर्ण कुरा
barnanmedia.com · Tue Jul 28 01:02:22 GMT 2026

काठमाडौं । राजधानी प्रवेश गर्ने प्रमुख नाकामध्ये एक मानिने नागढुंगाको लामो ट्राफिक जाम अब विगत बन्ने अपेक्षासँगै नयाँ अध्याय सुरु हुँदैछ । वर्षौंको प्रतीक्षापछि सञ्चालनमा आउन लागेको नेपालको पहिलो सडक सुरूङमार्गले यात्रा सहज बनाउने विश्वास गरिएको छ । तर, यो सुरूङमार्ग प्रयोग गर्नुअघि हरेक चालक र यात्रुले केही महत्वपूर्ण नियम तथा व्यवस्थाबारे जानकारी राख्नु आवश्यक छ ।
सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने नागढुंगा–सिस्नेखोला सुरूङमार्गको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी चिनियाँ संयुक्त उपक्रम कम्पनी युक्सिन–एआरटीले सम्हाल्ने भएको छ । सुरूङमार्ग सञ्चालनसँगै राजधानी प्रवेश गर्ने र बाहिरिने यात्रामा नयाँ अभ्यास सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)