हाटबजारमा महिलाको सुन चोर्ने भारतीय नागरिकसहितको गिरोह पक्राउ, गाडी बरामद
nepalpress.com · Tue Jul 28 01:44:04 GMT 2026

रुपन्देही । शुद्धोधन गाउँपालिकामा हाटबजारको भीडभाडको फाइदा उठाउँदै सुनको सिक्री थुत्ने गिरोहका ५ जनालाई प्रहरीले गाडीसहित पक्राउ गरेको छ।
साउन ९ गते शुद्धोधन गाउँपालिका वडा नं ४ स्थित हाटबजारमा एक जनाको घाँटीमा लगाएको करिब दुई तोला बराबरको सुनको सिक्री थुतिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)