विद्युत् बक्यौता असुल्न सरकारलाई कसले रोक्यो ?
ratopati.com · Tue Jul 28 01:50:25 GMT 2026

काठमाडौँ । उद्योगी र नेपाल विद्युत् प्राधिकरणबिच लामो समयदेखि जारी विवादित डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् बक्यौता असुलीका विषयमा सरकार मौन बसेको छ ।
सरकार गठन भएको चार महिना पूरा हुँदासमेत विवादित बक्यौता रकम उठाउन कुनै पहल भएको छैन । विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसदमै ‘राज्यको ढुकुटीमा आउनुपर्ने पैसा जसरी पनि उठाउनुपर्छ’ भन्दै जोडदार आवाज उठाउने गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)