अमेरिका–इरान तनावबीच मैत्रीपूर्ण वार्ता जारी, चाँडै युद्ध अन्त्य हुने ट्रम्पको दाबी
barnanmedia.com · Tue Jul 28 01:58:04 GMT 2026

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि मैत्रीपूर्ण वार्ता भइरहेको बताएका छन्।
लगातार तेस्रो दिन पनि दुवै पक्षले एकअर्कामाथि कुनै सैन्य आक्रमण नगरेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)