लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीको माग: कुन पदमा कति?
nepalviews.com · Tue Jul 28 02:24:15 GMT 2026

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले रिक्त रहेका विभिन्न पदहरूमा करार सेवामार्फत पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ। अस्पतालले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार विभिन्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको माग गरिएको छ।
अस्पतालले खुलाएको नयाँ रिक्त पदहरूमा मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, कम्प्युटर अपरेटर र अहेव रहेका छन्। यी पदहरूका लागि आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र अस्पतालमा रीतपूर्वक आवेदन दिन सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)