पहिरोले पुरिएर दुईको मृत्यु, दुईजना घाइते
barnanmedia.com · Tue Jul 28 02:54:35 GMT 2026

लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेंसीमा पहिरोले धन्सार भत्किदा बाबुछोरीको मृत्यु भएको छ । पहिरोमा परी थप दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मस्र्याङ्दी गाउँपालिका–१ नायुँ घर भई हाल मध्यनेपाल नगरपालिका–७ बस्दै आउनुभएका ५९ वर्षीय टिकबहादुर विक र उहाँको कान्छी छोरी १५ वर्षीया विनिता विक रहनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)