मुग्लिङ-नारायणगढ सडकखण्डमा पहिरो
setopati.com · Tue Jul 28 03:26:07 GMT 2026

मुग्लिङ-नारायणगढ सडकखण्ड पहिरोले अवरूद्ध भएको छ।
मंगलबार बिहान साढे ८ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारको शौचालय नजिकै सुख्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चन्द्रभुषण यादवले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)