रास्वपा केन्द्रीय कार्यालयमा कार्यकर्ताहरूको प्रदर्शन
himalpress.com · Sun Jun 07 10:08:57 GMT 2026

काठमाडौैँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कलैया उपमहानगरपालिकाका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्।
पार्टीको नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर विवाद उत्पन्न भएपछि पारदर्शिताको माग गर्दै कार्यकर्ताहरूले आइतबार केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)