सुनसरीमा कर्फ्यु हटाइयो, अवस्था सामान्य बन्दै
nepallive.com · Tue Jul 28 03:35:28 GMT 2026
काठमाडौँ– जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु हटाएको छ ।
प्रशासनले साउन ११ गते राति ९:०० बजेदेखि लागू गरिएको उक्त कर्फ्यु आज (साउन १२ गते) बिहान ००:१५ बजेदेखि हटाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)