सुकुमवासीलाई भ्रमित नपार्न सांसद पौडेललाई पोखराका मेयर आचार्यको खुला चेतावनी
hamrakura.com · Tue Jul 28 00:00:00 GMT 2026
पोखरा। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतिनिधि सभा सदस्य उत्तमप्रसाद पौडेललाई स्थानीय सरकार सञ्चालन ऐन अध्ययन गर्न र सुकुमवासी बस्तीमा गएर जनतालाई भ्रमित तथा उत्तेजित पार्ने अभिव्यक्ति नदिन चेतावनी दिएका छन्।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै प्रमुख आचार्यले यस्तो चेतावनी दिएका हुन्। उनले महानगरले कानून र विधिअनुसार नै सुकुमवासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेको स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)