मुग्लिन-नारायणगढ सडकखण्डको खहरेमा सुक्खा पहिरो खस्याे, यातायात दुईतर्फी अवरुद्ध
nepallive.com · Tue Jul 28 03:47:21 GMT 2026

मुग्लिन – नारायणगढ खण्डअन्तर्गत मुग्लिन नजिकै पर्ने खहरे खोलामा सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
मंगलबार बिहान गएको पहिरोका कारण सडक बन्द हुँदा सयौँ सवारीसाधन र यात्रुहरू बाटोमै रोकिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)