ह्वाइट हाउसमा जेलेन्स्की र नेतान्याहुसँग उच्चस्तरीय भेटवार्ताको तयारीमा ट्रम्प
hamrakura.com · Tue Jul 28 00:00:00 GMT 2026
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्।
ह्वाइट हाउसका अधिकारीहरूका अनुसार यी बैठकहरू मुख्यतया युक्रेन र पश्चिम एसियामा जारी द्वन्द्वलाई केन्द्रित गरेर सञ्चालन हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)