पहिरोमा परी एकाघरका दुई जनाको मृत्यु
nepalpress.com · Tue Jul 28 03:53:37 GMT 2026

गण्डकी । पहिरोमा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र छोरीको मृत्यु भएको छ ।
आज बिहान गएको पहिरोले घर भत्काउँदा पुरिएर मध्यनेपाल –७ भाटवेशीएकाघरका ५९ वर्षीय टिकबहादुर विक र उनकी कान्छी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, भोर्लेटारका प्रहरी निरीक्षक ध्रुजप्रसाद शर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)