नेप्सेको सीईओ खुला प्रतिस्पर्धाबाट गर्न आवेदन माग
rajdhanidaily.com · Tue Jul 28 03:59:17 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्न आवेदन माग गरेको छ ।
अर्थ मन्त्रालयले नेप्सेको रिक्त रहेको सीईओ नियुक्तिका लागि सोमबार सह–सचिव महेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । सोही समितिले मंगलबार सीईओ नियुक्तिका लागि सार्वजनिक विज्ञापनमार्फत आवेदन माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)