नेप्सेको नयाँ सीईओ खोज्दै सरकार, योग्य उम्मेदवारबाट आवेदन माग
ajakoartha.com · Tue Jul 28 04:01:00 GMT 2026

काठमाडौं– अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।
मन्त्रालयद्वारा गठित सिफारिस समितिले मंगलबार सार्वजनिक सूचना जारी गर्दै आवश्यक योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन माग गरेको हो। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)