३ वर्षमा सकिनुपर्ने रसुवागढी एकीकृत भन्सार भवन १० वर्षसम्म अधुरै (तस्बिरहरू)
nepalnews.com · Tue Jul 28 04:03:03 GMT 2026

रसुवा। नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा एक दशकदेखि एकीकृत भन्सार भवन निर्माणाधीन छ। ३ वर्षमा सक्ने गरी २०७३ सालमा निर्माण सुरू भएकोमा १० वर्ष भइसक्दा पनि सकिएको छैन।
यहाँ सुरक्षा निकायका लागि दुई वटा र भन्सारको एउटा भवन निर्माण भइरहेको छ। भवन निर्माणका लागि २०७३ सालमा ५४ करोड रुपैयाँमा श्यामसुन्दर–रबिना जेभीले ठेक्का लिएको थियो। ३ वटा भवन ३ वर्षमा बनाउने सम्झौता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)