लमजुङमा पहिरोमा परी बुवाछोरीको मृत्यु, दुईजना घाइते
baahrakhari.com · Tue Jul 28 04:20:00 GMT 2026

कास्की । पहिरोमा परी लमजुङको मध्यनेपाल नगरपालिका–७, भाटबेँसीमा बुवा र छोरीको मृत्यु भएको छ ।
मंगलबार (साउन १२) बिहान खसेको पहिरोले घर भत्काउँदा पुरिएर मध्यनेपाल–७, भाटबेँसीका ५९ वर्षीय टिकबहादुर विक र उनकी कान्छी छोरी विनिताको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)