टोटनहम महत्त्वाकांक्षी रहेको भान डे भेनको दाबी
kendrabindu.com · Tue Jul 28 04:25:59 GMT 2026
सिड्नी । नयाँ सिजनका लागि टोटनहमले मन खुलेर खर्चेको छ, त्यसैले मिकी भान डे भेनलाई लाग्छ, यस इंग्लिस प्रिमियर लिग क्लब महत्त्वाकांक्षी रहेको छ। उनले प्रशिक्षक रोबर्टो डे जेब्री सफल हुने पनि विश्वास पोखे।
गत सिजन टोटनहम अंकतालिकाको १७ औं स्थानमा रहेको थियो र अन्तिम दिनको खेलपछि मात्र रेलिगेसनबाट बच्न सफल रहेको थियो । डे जेब्री आएयता टोटनहमले अहिलेसम्म २३ करोड पाउन्डभन्दा बढी खर्चिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)