लमजुङमा पहिरोमा परी बुबा र छोरीको मृत्यु
setopati.com · Tue Jul 28 04:24:36 GMT 2026

पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र छोरीको मृत्यु भएको छ।
मंगलबार बिहान गएको पहिरोले घर भत्काउँदा पुरिएर मध्यनेपाल –७ भाटवेशीएका घरका ५९ वर्षीय टिकबहादुर विक र उनकी कान्छी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)