चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता
nepalnews.com · Tue Jul 28 04:32:43 GMT 2026

चितवन। न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता गरिएको छ।
पूर्वी चितवनको रत्ननगरमा रहेको रिजाल फुड्स एण्ड बेभरेजविरुद्ध दुई मुद्दा र अन्य तीन उद्योगविरुद्ध एक/एक मुद्दा दर्ता गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)