विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
nepalnews.com · Tue Jul 28 04:38:14 GMT 2026
कैलाली। धनगढीस्थित विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आउने अधिकांश नमूना लागुऔषधसँग सम्बन्धित रहेको पाइएको छ।
आर्थिक वर्ष २०८२/८३ मा प्रयोशालामा परीक्षण गरिएका कुल एक हजार ७९ नमूनामध्ये एक हजार ३३ अर्थात् ९५ दशमलव सात प्रतिशत केमिस्ट्री तथा नार्कोटिक्स (लागुऔषध) सम्बन्धी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)