वनमा बिरुवा नउम्रिएपछि ड्रोनमार्फत बीउ छर्न थालियो
annapurnapost.com · Tue Jul 28 04:36:54 GMT 2026

रसुवा :
लामो समयदेखि कुनै बिरुवा नउम्रेपछि सामुदायिक वनमा हरियाली बनाउन वनस्पति र घाँसका बीउ छर्ने कार्य सुरु गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)