टिपर दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते
baahrakhari.com · Tue Jul 28 04:45:49 GMT 2026

बुटवल । पाल्पाको हार्थोकबाट रिडितर्फ जाँदै गरेको टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
बुटवलबाट ईट्टा बोकेर बाग्लुङ तर्फ जाँदै गरेको लु २ ख २४४७ नम्बरको टिपर दुर्घटना भएको हो । टिपर तानसेन नगरपालिका वडा नं. १२ गाईघाटमा गएराति सवा ९ बजे दुर्घटना भएको अर्गली प्रहरी चौकी पाल्पाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)