सोनम वांगचुकविरुद्ध मुद्दा
dcnepal.com · Tue Jul 28 04:47:26 GMT 2026

काठमाडौं । चण्डीगढको एक अदालतमा हास्य कलाकार कुणाल कामरा, सीजेपीका संस्थापक अभिजीत दिपके र कार्यकर्ता सोनम वाङचुक विरुद्ध मुद्दा दायर गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)