खाद्य गुणस्तर कायम नगर्दा चितवनका चार उद्योगविरुद्ध मुद्दा दर्ता
baahrakhari.com · Tue Jul 28 04:53:46 GMT 2026

चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा चार उद्योगविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
पूर्वी चितवनको रत्ननगरमा रहेको रिजाल फुड्स एण्ड बेभरेजविरुद्ध दुई मुद्दा र अन्य तीन उद्योगविरुद्ध एक/एक मुद्दा दर्ता गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले ती उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)