गुल्मीको मुसिकोटमा २ वर्षदेखि पहिरोको त्रास, ८ घर उच्च जोखिममा
onlinekhabar.com · Tue Jul 28 04:56:22 GMT 2026

१२ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–३ मैदानमा २०८१ साल साउन १४ गते गएको पहिरोको जोखिम करिब दुई वर्ष बित्न लाग्दासमेत हट्न सकेको छैन ।
स्थानीयका अनुसार समयमै प्रभावकारी संरक्षण र रोकथामका काम नहुँदा पहिरो विस्तार हुँदै गएको छ भने वर्षायाम सुरु भएसँगै बस्ती पुन: त्रासमा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)