थ्रीस्टार हाईड्रोपावरको सीईओमा सन्दीप अधिकारी नियुक्त
arthasansar.com

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले सन्दीप अधिकारीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले अधिकारीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)