मंगलबार प्रि– ओपन सेसनमा बढ्यो सेयर बजार
kathmandupati.com · Tue Jul 28 05:15:14 GMT 2026

काठमाण्डु – मंगलबार प्रि– ओपन सेसनमा सेयर बजार बढेको छ । नेप्से ३.४४ अंकले बढेर परिसुचक २७०४ बिन्दुमा पुगेको छ ।
यस अवधिमा ५८ कम्पनीको ८ हजार कित्ता सेयर किनबेच हुँदा ३६ लाख बराबरको कारोबार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)